Home » , » Rajesh Hamal Joke: Celebrity Jokes

Rajesh Hamal Joke: Celebrity Jokes

Written By Admin on Friday, January 25, 2013 | 9:17 PM


राजेश दाई :- हैन हो शेरे गित गाउँदै कता लागीस?
शेरे:-दाई मुग्लान जान लागेको!

राजेश दाई:किन?
शेरे:- दाई बुढिसँग झगडा पर्यो अनि, साँच्चै
एउटा कुरा यो श्रीमतीलाई फकाउने कुनै idea छैन भन्या,
लौ न बताईदिनु पर्यो!
राजेश दाई:-भाई बटौलीमा गएर राती साडी किनेर देउ
न पट्टि त हाल्छे नि !
शेरे:-आहा रातो साडी, दाई रातै साडी चाहीँ किन?
राजेश दाई:श्रीमती भन्या निजी, निजी भन्या प्राईभेट,
प्राईभेट गाडीको नम्बर प्लेट हेर्न रातो हुन्छ कि हुन्न!
शेरे:- ए गाडीको नम्बर प्लेट अनुसारै हो!
राजेश दाई:-हो!
शेरे:-साँच्चै हो?
राजेश:- साँच्चै हो भन्या!
.
.
.
.
.
.
शेरे:-गाडीको नम्म्बर प्लेट अनुसार भए,
कालो साडी लाउने जति सबै भाडाका श्रीमती,
सेतो साडी लाउने जति सबै सरकारी श्रीमती ?
Share this article :

Post a Comment

 
Support : Collected/Published by: Fun Club Nepal
Copyright © 2011. Funny Nepali Jokes SMS Shayari Quotes & Facebook Status - All Rights Reserved
Official Facebook Page: Fun Club Nepal
Proudly Powered by: Blogger